८ वर्षपछि कसरी सम्भव भयो विश्वकप खेल्ने सपना ?

नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा युएईलाई ७ रनले पराजित गर्दै ८ वर्षपछि विश्वकपमा छनौट भएको छ । नेपाल सन् २०२४ मा हुने उमेर समुहको क्रिकेट विश्वकपमा कसरी छनौट भयो ? उमेर समुहको क्रिकेट विश्वकपमा नेपालको प्रदर्शन कस्तो रहदै आएको छ ? विश्वकप अघि नेपालले सुधार गर्ने पर्ने कुराहरु के–के हुन् ?…

Logo