२०७९ सालमा कस्तो रह्यो देशको आर्थिक अवस्था ? [भिडियाेसहित]

२०७९ सालमा मुलुकको अर्थतन्त्रमा निकै उतार चढाव आयो । यस वर्ष मुलुकको अर्थतन्त्र निकै प्रभावित भयो। तरलता अभाव, बजार महँगी, बैंकको ब्याजदरमा बृद्धि, राजस्व संकलनमा गिरावट र चालु खर्च बृद्धिभएसँगै देशको समग्र अर्थतन्त्र प्रभावित भई आम नागरिकले शास्ती भोग्नु पर्यो ।  कोभिड–१९ को महामारी, रुस युक्रेन युद्धले निम्त्याएको महँगी र आर्थिक गतिविधिमा कमी आउँदा नेपाल…

Logo