संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने सर्वोच्च निकाय हो। संसदीय व्यवस्थामा संसद्को निकै ठूलो महत्व र गरिमा छ। तर, बेलाबेला संसदभित्र सांसदले अमर्यादित र अराजक व्यवहार देखाउँदै आएका छन् । तर, पनि संसदले सांसदको गतिविधिलाई बेवास्ता गर्दै आएको छ। विरोध गर्नै नपाइने भने पक्कै हैन तर त्यसमा संसदीय मर्यादा भित्र रहनुपर्छ। अमर्यादित क्रियाकलापले कहिलेकाँही संसदीय व्यवस्थाको…