प्रहरीसँग बालकृष्ण खाणको बयान विस्तृतमा [भिडियाेसहित]

नक्कली  भुटानी शरणार्थीमा पक्राउ परेका बालकृष्ण खाणको बयान सार्वजनिक गरिएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गर्ने प्रयासमा संलग्न रहेकोमा उनलाई पक्राउ गरिएको  थियो। प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौँमा लिएको बयानमा उनले भनेका छन्।  -प्रतिवादीहरुमध्ये टेक नारायण पाण्डे नेपाल सरकारको सचिव भएको कारण चिनेको हुँ, नरेन्द्र के.सी. मेरो निजी सचिव थिए,…

Logo