‘ए’ डिभिजन लिगमा कुन क्लबले कति रकम जिते ?[भिडियाेसहित]

अनेकन अनुमान र आशंकाबीच सुरु भएको ‘सहिद स्मारक ‘ए डिभिजन लिग’ शनिबारबाट औपचारिक रुपमा समापन भएको छ।  नतिजा र खेल तालिकाको आधारमा सबैभन्दा प्रतिस्पर्धात्मक लिगका रुपमा परिचित ‘ए डिभिजन लिग’ उपाधि विजेताको निर्णय अन्तिम चरण आइपुगेपछि मात्र तय भयो। अझ रेलिगेसनको निर्णय त अन्तिम चरणसम्मै पर्खिनु परेको थियो। कुनै पनि बेला जस्तोसुकै नतिजा आउन सक्थ्यो।…

Logo