केन्द्रबिन्दु एक्सप्रेसः साफ च्याम्पियनसिपमा नेपालको सान्त्वना जित, कांग्रेस र माओवादीलाई बजेट पारितमा सकस [भिडियाे]

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ललिता निवास प्रकरणको फाइल फेरि खोलेको छ। टोलीले मंगलबार एकैदिन भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जनालाई नियन्त्रणमा लिएको छ। पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, डिल्ली बजार मालपोत कार्यालयका तत्कालिन प्रमुख कलाधर देउजा, तत्कालिन खरदार गोपाल कार्की तथा कर्मचारीहरु सुरेन्द्रमान कपाली, हुपेन्द्रमणि केसी र धर्म प्रसाद गौतमलाई सीआईबीले पक्राउ गरेको हो। …

Logo