केन्द्रबिन्दु एक्सप्रेसः आरजुसँग पैसाको मोलमोलाई गर्ने व्यक्तिको अडियो म्याचदेखि ललिता प्रकरणमा थप ३ जना पक्राउसम्म [भिडियाे]

ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा ध्रुव प्रसाद अर्याल र लोकहरि घिमिरे र कृष्णबहादुर राउत रहेका छन्। आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौँबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् भने घिमिरे समरजङ्ग कम्पनीका प्रमुख थिए। त्यस्तै राउत भने सञ्चार मन्त्रालयका सचिव हुन्। यो सँगै ललिता निवास जग्गा…

Logo