एक वर्षे कार्यकालमा को को हुन् उत्कृष्ट सात सफल मेयर ? [भिडियाेसहित]

२०७९ सालको स्थानीयतह निर्वाचनले नेपाली राजनीतिमा एक प्रकारको तरंग नै ल्यायो। निर्वाचनमा अत्यधिक मत ल्याएर विजयी भएका स्वतन्त्र उम्मेदवारहरुको उदयले राजनीतिप्रति वितृष्णा जागेका युवाहरुलाई आकर्षित मात्र गरेनन्,दशकौं देखि एकछत्र राज गरिरहेका पुराना राजनीतिक दलहरुलाई तिरीमिरी बनाइदिए। स्थानीय निर्वाचनमा निकै नै चर्चा पाएर विजयी भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह,धरानका हर्क साम्पाङ तथा धनगढीका गोपाल हमालबाट…

Logo