प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधमा प्रतिनिधिसभा बैठक स्थगित भएको छ। एमाले सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले असार १५ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन्। एमालेले सुन तस्करीको छानबिन गर्न संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ। शर्माले आफ्नै पार्टीका अर्थमन्त्री महत र गृहमन्त्री…