केन्द्रबिन्दु एक्सप्रेसः सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई, हाजिरी मेसिन नै बोकेर हिँडे त्रिविका प्राध्यापक [भिडियाे]

एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सरकारले केन्द्रीय अनुसन्धानब्यूरो (सीआईबी) लाई दिने भएको छ। अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी प्रहरीको विशिष्टकृत निकाय भएकाले ब्यूरोमार्फत थप अनुसन्धान अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन्। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी…

Logo