सुन तस्करी प्रकरणमा आवाज उठाउँदै आएका डा.सुनिल शर्मा एकै दिनमा रिहा [भिडियाे]

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद डा. सुनील शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बिहीबार उनकै निवास गल्फुटारबाट पक्राउ गरेको थियो। पछिल्लो समयमा सुन तस्करी प्रकरणमा ‘कडा’ रुपमा प्रस्तुत हुँदै आएका सांसद शर्मालाई झन्डै ७वर्ष अघिको नक्कली सर्टिफिकेट प्रकरणमा बिहिबार सिआईबिको टोलीले पक्राउ गरेको हाे। उनलाई पक्राउ गरेपछि काँग्रेसका भ्रातृ संस्थाहरु…

Logo