लिटल एन्जल्स कलेजका प्रिन्सिपल कृष्णदत्त अवस्थीले कोभिडपछि झन्डै ३ सय विद्यालयहरु बन्द भइसकेको बताएका छन् । केन्द्रबिन्दु शिक्षा संवादमा प्रिन्सिपल अवस्थीले कोभिडको समस्याले गर्दा विद्यालयहरुमा आर्थिक मन्दीको अवस्था सृजना भएसंगै सयौँ विद्यालयहरु बन्द भएको बताएका हुन् । कतिपय विद्यालयहरु संचालनको अवस्थामा नरहेर मर्जको स्थितिमा पुगेको पनि उनले बताए । नेपालको शिक्षा सर्टिफीकेट लिनको लागि मात्रै बनेको…