विवादै विवादमा बित्यो मेयर बालेनको १५ महिना, यस्ता छन् १० अपूरा कार्य [भिडियाेसहित]

मेयरको शक्ति कति हुन्छ ? यसको जवाफ काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, पोखरा महानगरपालिकाका मेयर धनराज आर्चाय र धरान उपमहानगरपालिकाका मेयर हर्कलाई नियाल्दा हुन्छ।  स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको प्रमुखका रुपमा पद सम्हाल्दै आएका बालेन आफ्नो कार्यका कारण समय-समयमा ‘प्रशंसा र आलोचना’ दुवै खेप्दै आएका छन्। स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको प्रमुखका रुपमा पद सम्हाल्दै…

Logo