संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। मङ्गलबार बिहान हृदयघातका कारण निधन भएका नेता नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरीएको हो। उनको दुई छोराले दागबत्ती दिएका छन्। नेम्वाङको पार्थिव शरीरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका थिए भने प्रधानमन्त्री पुष्पकमल…