भुलभुलैयामा फसेको कोसी प्रदेश सरकार कसरी उम्केला ? यस्तो छ अंकगणित [भिडियाेसहित]

कोसी प्रदेश पुनः बहुमतको भुलभुलैयामा फसेसँगै नयाँ सरकार कसरी बन्छ भन्ने अन्यौलता देखिएको छ । कोसी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्ती सर्वोच्च अदालतले खारेज गरेपछि शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले साउन १६ गते सम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकार गठनका लागि आह्वान गरेसँगै पुनः कोसी प्रदेश बहुमतको भुलभुलैयामा फसेको हो…

Logo