केन्द्रबिन्दु एक्सप्रेसः गाडीको भाडादर वृद्धिदेखि मन्त्रि मोदी र मेयर बालेनबीच भेटवार्तासम्म [भिडियाे]

साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ। साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो।  सरकारले सार्वजनिक गाडीको भाडा घटाएको छ। पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा घटाएको हो। विभागले यात्रुवाहक गाडीमा २ दशमलव…

Logo