पसलभित्रै मारिएकी निरा हत्यामा किन हुँदैन प्रगति ? प्रहरीले भेटेको तस्बिर के साच्चै हत्याराकै हो ?

काठमाडौंको चाबहिलस्थित सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका ३५ वर्षीया नीरा पाण्डे आचार्यको बैशाख ७ गते हत्या भयो । उक्त हत्यामा संलग्न एक आशंकित व्यक्तिको तस्बिर समेत फेला पर्यो । तर, ती व्यक्ति को हुन् ? एक्लै वा समूहमा थिए ? हतियार व्यवस्थापनको अवस्था के हो ? जस्ता कुरा खुल्न नसकेको प्रहरीको भनाई छ ।   घटनास्थलमा…

Logo