एमबापे र बेन्जेमालाई पछि पार्दै मेस्सी बने ‘फिफा वर्ष खेलाडी, रोनाल्डो अटाएनन्

विश्वकप विजेता अर्जेन्टिना र पेरिस सेन्ट जर्मेनका फरवार्ड लियोनल मेसी  २०२२ को फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । फिफाले यो अवार्ड प्रत्येक वर्ष प्रदान गर्दै आएको छ ।  ३५ वर्षिय मेसीले फ्रान्सेली दुई फरवार्ड केलियन एमबाप्पे र करिम बेन्जेमालाई पछि पार्दै अवार्ड जितेका हुन् । मेसीकै कप्तानीमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि…

Logo