केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सामाजिक सञ्जालमार्फत भनेका थिए– ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नुहोला, लेखिहाल्नुहोला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’ उनको अभिव्यक्तिबाट उनीबारे धेरै बोलिएको र अब उनले बोल्न चाहेको प्रष्ट थियो । रविले त्यतिबेला…