प्रजातन्त्रलाई नाममा मात्र सिमित राख्ने कि जनतालाई मलम पनि लगाउने ?

नेपालमा जहानीया राणा शासन अन्त्य भएको दिन हो आज । राणा शासकहरुको १०४ वर्ष लामो शासनलाई बिदा गरी देशमा ‘प्रजातन्त्रको जग हालेको दिन हो २००७ फागुन ७ गते । त्यसैले यो दिनलाई गर्वका साथ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ भन्ने गरिएको छ ।  नेपालमा विगतका दिनमा यो दिनको विशेष महत्व रहेको थियो । तर २०६३ बैशाखमा लोकतन्त्र…

Logo