आदिस अबाबा,इथियोपियाले गत आर्थिक वर्षमा एक अर्ब २० करोड अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको कफी र तेलहन वस्तु निर्यात गरेको छ । इथियोपियाबाट ठूलो मात्रामा कफी निर्यात हुने गर्दछ । इथियोपिया अरेबिका जातको कफी उत्पादन गर्ने एउटा प्रमुख अफ्रिकी मुलुक हो । मुलुकको अर्थतन्त्रको मुख्य आधार नै यहाँको कफी उत्पादन रहेको छ ।आगामी पाँच वर्षभित्रमा…