भारतले कश्मिरबाट अनुच्छेद ३७० हटाएको छ । यससँगै जम्मुकश्मीरलाई प्राप्त स्वायत्तता समाप्त भएको छ ।अनुच्छेद ३७० का कारण कारण केन्द्र सरकारले राज्यको विधानसभासँग नीतिगत स्तरमा कुनै फैसला गर्न अनुमति लिनुपर्थ्यो। जम्मु कश्मीर अब राज्य रहेन । यी दुई अब केन्द्र शासित प्रदेश बने जो दुईजना लेफ्टिनेन्ट कभर्नरद्वारा शासित हुन्छ । लद्दाख केन्द्र शासित प्रदेश हुन्छ…