एजेन्सी । अब २१ वर्ष पुगेका साउदी युवतीहरूले स्वतन्त्र रूपमा विदेश यात्रा गर्न पाउने भएका छन् । शुक्रवार जारी शाही आदेश अनुसार २१ वर्ष पुगेका युवतीहरूले पुरुष अभिभावकको सहमती नभएपनि राहदानी प्राप्त गर्नका लागि आवेदन दिन सक्ने भएका हुन् ।यो सँगै उनीहरूले स्वतन्त्र रुपमा विदेश यात्रा गर्न सक्ने भएका हुन् । राहदानीका लागि आवेदन दिन…