बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले मन्त्रिपरिषद् गठन गरेका छन्।प्रधानमन्त्री जोन्सनलेले भारतीय र पाकिस्तानी नेताहरुलाई मन्त्रीको जिम्मेवारी दिएका मन्त्रिपरिषद् गठन गरेका हुन् । नयाँ मन्त्रिपरिषद्मा भारतीय मुलकी प्रिती पटेल गृहमन्त्री बनेकी छिन् भने भारतीय मुलका आलोक शर्मालाई अन्तर्राष्ट्रिय विकास मन्त्री बनेका छन् ।गृहमन्त्री पटेलको परिवार सन् १९६० को दशकमा भारतको गुजरातबाट युगान्डा गएको र त्यहाँबाट भागेर बेलायत…