चीनमा शक्तिशाली आँधी, दश हजार प्रभावित

काठमाडौं,चीनमा आएको आँधीमा झन्डै दश हजार जना प्रभावित भएका छन् । देशको उत्तरी लिओनिङ प्रान्तमा आएको आँधीका कारण ठूलो संख्यामा मानिस प्रभावित भएका हुन् । आँधीमा कम्तीमा ६ जनाको मृत्यु भएको छ, १९० भन्दा बढी घाइते भएका छन् ।स्थानीय कैयुना सहरमा स्थानीय समय अनुसार बुधबार बेलुका प्रतिसेकेन्ड २३ किलोमिटरको गतिमा आँधी आएको थियो । प्रभावित क्षेत्रमा प्रहरी, अग्नि नियन्त्रक,…

Logo