बलात्कार गर्न नसकेपछि दुई महिलाको कपाल मुण्डन

भारतमा बलात्कारविरुद्ध आवाज उठाउँदा दुई महिलाको कपाल मुण्डन गरिएको छ। कपाल मुण्डन गरिएकाहरु आमाछोरी हुन्।यो घटना पन्जाब क्षेत्रको हो।  कपाल मुण्डन गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइसकेको छ। अन्य पाँचको खोजीकार्य जारी छ।प्रहरीका अनुसार घरमा पुरुष सदस्य नभएको मौका छोपी सात पुरुषहरु आमा र छोरीलाई बलात्कार गर्न घरमै छिरेका थिए । तर, जब उनीहरु…

Logo