श्रीलंकामा संकटकालको समय लम्ब्याइयो

कोलम्बो,श्रीलंकामा संकटकालीन अवस्थाको समयावधि लम्ब्याइएको छ । श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याएको प्राप्त समाचारमा जनाइएको छ ।राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार एक निर्देशिका जारी गर्दै यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याइएको जानकारी दिएका हुन् । उनले यहाँका नागरिकको सुरक्षाको अवस्थालाई मध्यनजर गरी यो अवधि थप लम्ब्याइएको पनि सो निर्देशिकामा स्पष्ट…

Logo