इस्लामाबाद,पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जरदारी पक्राउ परेका छन् । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का सह–अध्यक्ष समेत रहेका जरदारीलाई नेशनल अकाउन्टिबिलिटी ब्युरो (एनएबी) को टोलीले पक्राउ गरेको हो ।इस्लामाबाद उच्च अदालतले सोमबार मनी लान्डरिङको मुद्दामा जरदारी र उनकी बहिनी फरयाल तालपुरको अग्रिम जमानतको निवेदन खारेज गरेको थियो । न्यायाधीस आमिर फारुक र जस्टिस मोहसिन अख्तर कियानीको…