ट्रम्पसँगको वार्ता विफल भएपछि किमले दिए ५ अधिकारीलाई मृत्युदण्ड

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता असफल भएपछि उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना ५ अधिकृतलाई मृत्युदण्ड दिएको खुलेको छ । दक्षिण कोरियाको पत्रिका चोसन इल्बोका अनुसार ती अधिकारीलाई फायरिङ स्क्वाडको अगाडि राखेर गोलीले उडाइएको हो ।मारिनेमा उत्तर कोरियाको अमेरिकास्थित विशेष प्रतिनिधि पनि छन्। रिपोर्टका अनुसार ट्रम्पसँगको बैठक तय गर्ने विशेष प्रतिनिधि किम ह्योक चोलले…

Logo