विमान पत्ता लगाउने ड्रोन आउँदै

काठमाडौं,ड्रोन बनाउने कम्पनी डीजेआईले आफ्ना उपभोक्ताहरूका लागि बनाउने ड्रोनमा वरिपरि विमान वा हेलिकप्टर रहेको जानकारी पाउने फिचर राखेर ल्याउन लागेको जनाएको छ । ड्रोनमा यो फिचर भए उपभोक्ताहरूले यसको उपयोग हेलिकप्टर र विमानसँग नठोकिने गरी गर्न सक्ने उसले जनाएको छ ।डिजेआइले आफ्ना सबै ड्रोनमा यो फिचर जडान गर्ने । यसमा जडान गरिने एयरसेन्स सिस्टमले अर्को…

Logo