काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् । लोकसभा चुनावको मतगणना जारी रहेका बेला प्रधानमन्त्री ओलीले बधाई दिएका हुन् । उनी मोदीलाई बधाई दिने पहिलो सरकार प्रमुख हुन्।लोकसभा निर्वाचनमा बहुमतले विजय प्राप्त गर्ने संघारमा रहेका मोदीलाई प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन् ।ओलीले मोदीको अबको कार्यकाल…