एजेन्सी । गर्मी बढेसँगै चीनमा मानिसहरुलाई जीवनयापनमा कठिनाई भईरहेको छ । विशेषगरी विद्यार्थी, कामको लागि बाहिर जाने र विभिन्न पसल संचालन गर्दै आएका मानिसहरु गर्मीका कारण प्रभावित भएका छन् । आउने दिनमा गर्मी अझै बढ्ने सम्भावना रहेको छ।गर्मी बढ्दै गएपछि चीनको मध्य क्षेत्रमा रहेको हेनान प्रान्तमा ‘स्मार्ट वाटर स्प्रे’ जडान गरिएको छ । शहरभर जडान…