चीनलाई कर वृद्धिविरूद्ध प्रतिकार नगर्न अमेरीकी राष्ट्रपतिकाे आग्रह

काठमाडौं,चिनियाँ सामानमाथि हालै गरिएको कर वृद्धिको प्रतिकारमा नउत्रन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई आग्रह गरेका छन् । वासिङ्टनले गत हप्ता दुई खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमाथि १० प्रतिशतबाट २५ प्रतिशत कर वृद्धिसम्म बढाउने निर्णयप्रति चीन तत्काल बदलामा उत्रिएकाे थियाे । यससँगै दुई देशबीच सम्बन्धमा समस्या आउन सक्ने ट्रम्पले चेतावनी दिएका हुन् ।ट्रम्पले ट्वीटरमार्फत लेखेको…

Logo