काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले व्यापार सम्झौता तोडेको आरोप दाहो¥याएका छन् । उता चीनले चिनियाँ उत्पादनमा अमेरिकाले कर वृद्धि गरे जवाफी कदम चालेर बदला लिने बताएको छ ।अमेरिकाको फ्लोरिडामा एक ¥यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले चीनले व्यापार सम्झौता तोडेको त्यसकारण दुई अर्ब डलरको सामानमा दोब्बर कर लिने बताएका थिए । राष्ट्रपति ट्रम्पले सम्झौता तोड्ने चीनसँग…