पुरुषको तुलनामा महिला वढी रुन्छन् , यस्तो छ कारण

हामीले देखेको तर पूर्ण रूपमा बुझ्न नसकेको एउटा रहस्य हो, पुरुष कम रुने कारण । दुःख, आवेग, पश्चात्ताप, खुशी, प्राप्ति तथा गुमाउँदाका क्षणमा सबैको आँसु आउने गर्छ । यो मानवीय स्वभाव हो । यस्ता क्षणमा रुनुलाई मानवका लागि फाइदाजनक मानिन्छ । तर आश्चर्यको विषय, यिनै क्षणमा पुरुष महिलाको तुलनामा अत्यन्त कम रुन्छन् ।यस विषयमा लन्डनका…

Logo