श्रीलंकामा फेरि विस्फोट, कर्फ्यू आदेश

श्रीलंकामा शुक्रबार साँझ फेरि विस्फोट भएको छ । विस्फोटपछि प्रहरीले कर्फ्यू लगाएको छ ।  राति १० बजेदेखि बिहान ४ बजेसम्म श्रीलंकाभर कर्फ्यू लगाइएको थियो ।त्यहाँ तीन विस्फोट भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यममा उल्लेख छ । विस्फोट गराउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । घटनास्थलमा सुरक्षाकर्मीले गस्ती तथा खोजी कार्य तीब्र पारेको बीबीसीले जनाएको छ ।गत आइतबार इस्टर…

Logo