युक्रेनमा हास्यकलाकार राष्ट्रपतिमा विजयी

काठमाडौंयुक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्यकलाकार भोलोदिमर जेलेन्स्की विजयी भएका छन् । उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका छन् ।राजनीतिमा खासै अनुभव नभएका ४१ वर्षीय जेलेन्स्कीले ७३.२ प्रतिशत मत प्राप्त गरेका छन् । निर्वाचन आयोगका अनुसार पोरोसेन्कोले २४ दशमलव ४ प्रतिशत मात्र मत प्राप्त गरेका छन् । चुनावमा राष्ट्रपति पोरोसेन्को र हास्यकलाकार भोलोदिमर जेलेन्स्कीबीच कडा…

Logo