वर्षा र हावाहुरीका कारण भारतमा ३१ को मृत्यु, नेपालमा पनि सतर्क रहन आग्रह

एजेन्सी । वर्षासँगै आएको हावाहुरीले भारतमा ३१ जनाको ज्यान गएको छ । मंगलबार विभिन्न राज्यमा आएको वर्षा र चट्याङसहितको हावाहुरीबाट ३१ जनाको ज्यान गएको हो ।मध्यप्रदेशमा १६, राजस्थान ६ र गुजरातमा ९ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । हावाहुरीमा परी दर्जनौं मानिस घाइते भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २…

Logo