काठमाडौंमहंगीका कारण पाकिस्तानमा दूध प्रतिलिटर १८० रुपैयाँ सम्म पुगेको दैनिक हिन्दुस्तानलाई उद्दृत गर्दै बीबीसीले जनाएको छ ।सो समाचारमा जनाइए अनुसार दैनिक उपभोग्य सामग्रीको मूल्य पनि पाकिस्तानमा आकाश छुने गरी अघि बढिरहेको छ । तरकारी तथा पेट्रोल र डिजेलको मूल्य पहिला नै बढेकोमा अहिले दूधको मूल्य पनि बढेको हो ।कराँची डेरी फार्म एशोसिएसनले पछिल्लो पटक दूधको…