आईएसका सर्वोच्च नेता बग्दादी पाँच वर्षपछि सार्वजनिक

चरमपंथी इस्लामिक संगठन आईएसले आफ्ना सर्वोच्च नेता अबु बकर अल–बग्दादीको नयाँ भिडियो सन्देश सार्वजनिक गरेको छ । पाँच वर्षपछि सार्वजनिक भिडियोमा बग्दादीले पश्चिमा शक्तिका कारण आफ्नो संगठनले गुमाउनु परेको भूभागको बदला लिएर छाड्ने बताएका छन् ।सन् २०१४ पछि बग्दादी पहिलो पटक यसरी भिडियो सन्देश मार्फत सार्वजनिक भएका हुन् । सिरियाली भूमी बागुजमाथीको नियन्त्रण गुमाएपछि बग्दादी…

Logo