सिक्किमका नयाँ मुख्यमन्त्री प्रेम सिंह तामाङद्वारा शपथ ग्रहण

सिक्किमका नयाँ मुख्यमन्त्री प्रेम सिंह तामाङ (पीएस गोले)ले शपथ ग्रहण गरेका छन् ।भारतको एक मात्र नेपाली भाषी बाहूल्य राज्य सिक्किममा ५१ वर्षीय गोलेले स्थानीय समयानुसार विहान १० बजे गभर्नर गंगा प्रसादबाट मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका हुन् ।स्थानीय पाल्जोर रंगशालामा आयोजित मुख्यमन्त्रीको शपथ ग्रहणमा गोलेका पार्टीका कार्यकर्ता र शुभचिन्तकको बाक्लो उपस्थिति थियो । मुख्यमन्त्रीको शपथ…

Logo