श्रीलंकाको आन्तरिक राजनीति फेरि तातेको छ । श्रीलंकाका सबै ९ जना मुस्लिम मन्त्रीले राजीनामा दिएपछि कोलम्बोको राजनीतिक संकट सतहमा आएको हो ।सरकारका मन्त्रीबाहेक दुई प्रान्तिय मुस्लिम गर्वनरले पनि राजीनामा दिएका छन् । यी राजीनामाहरुबाट के प्रष्ट हुन्छ भने इस्टरका वेला कोलम्बोको चर्चमा भएको आतंकवादी आक्रमणपछि श्रीलंकाली राजनीति सहि ट्रयाकमा छैन । उक्त आतंकवादी आक्रमणमा परि…