एजेन्सी । चीनको राजधानी बेईजिङमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरेको छ । बेईजिङ डक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण गरिएको उक्त विमानस्थल सेप्टेम्बर ३० देखि औपचारिक रुपमा सञ्चालनमा आउनेछ । ३ वर्ष लगाएको निर्माण गरिएको विमानस्थलको निर्माण कार्य जुन ३० मा सम्पन्न भएको थियो ।बढ्दो हवाई यातायातको माग पुरा गर्न नयाँ भौतिक संरचना निर्माणमा चीनले ध्यान…