काठमाडौं। भारतमा प्रधानमन्त्रीको सपथग्रहण जुन ८ मा हुने भएको छ। हालै सम्पन्न लोकसभाको निर्वाचनबाट प्रधानमन्त्री नरेन्द्र मोदीआवद्ध एनडीए गठबन्धनले २९२ सिट ल्याएको छ।५४३ लोकसभा सदस्यका लागि बहुमतका लागि २७३ सिट आवश्यक पर्छ। उक्त बहुमतको आँकडा एनडीए गठबन्धनले पार गरेसँगै नरेन्द्र मोदीलेलगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने सम्भावना बढेको हो। तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने बित्तिकै…