भारतमा अहिलेसम्म कुन दलले कति सिट जिते ? कसको अग्रता ?

भारतमा ५४३ सिटको लागि भएको लोकसभा निर्वाचनमा कुनै पनि दलले एक्लै बहुमत नल्याउने स्पष्ट देखिएको छ । मंगलबार साँझ ६ बजेसम्मको परिणामअनुसार एनडिएले ४२, कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले १६ र अन्य दलले ३ सिट जितेका छन्। यस्तै, एनडिए २५०, इन्डिया गठबन्धन २१६ र अन्य दल १६ सिटमा अग्रता लिइरहेका छन्। बहुमतको लागि २७२ सिट आवश्यक…

Logo