पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु
अस्पताल जाने सडक नहुँदा बिरामीलाई सास्तीअस्पताल जाने सडक नहुँदा डोल्पाको सदरमुकाम दुनैमा रहेको जिल्ला अस्पतालमा
बिद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि राप्ती गाउँपालिकाका सबै विद्यालय आज देखी सात दिनका लागि बन्द
कोरोनाको चौथो लहरको पूर्व रूपको सङ्केत गर्दै सङ्क्रमण दर दैनिक बढ्दैछ ।
देशभर थप ८ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
कर्णालीका हिमाली तथा पहाडी जिल्लामा सुरक्षित प्रसूति सेवा पहुँचमा नहुँदा बाटोमै सुत्केरी हुने क्रम बढेको
मुगुकी एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आजभोली बदलिँदो जीवनशैली र बदलिँदो मौसमका कारण अधिकांश मानिसहरु कपाल झर्ने समस्याबाट ग्रसित छन् ।