Tag: बैंकिंग

एनआईसी एशिया बैंकले घोषणा गर्यो ३०.५२ प्रतिशत लाभांश

एनआईसी एशिया बैंकले शेयरधनीहरुलाई ३०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर

भदाै २९ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

एभरेष्ट बैंकद्वारा बोनस सेयर र नगद लाभांश वितरण गर्ने घोषणा

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९-८० को नाफाबाट सेयरधनीहरुलाई कुल २०.५३% लाभांश घोषणा गरेको छ।

नाडा अटो शोमा बैंकहरुबीच ब्याजदरमा प्रतिस्पर्धा, कुन बैंकको कति प्रतिशत कर्जा ?

यति बेला बैङ्कहरूले नाडा अटो शो लक्षित गरेर विभिन्न कर्जा योजनाहरू ल्याएका छन्।

यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर

भदाै २८ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

भदाै २७ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्रिय वाणिज्य बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

राष्ट्रिय वाणिज्य बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर

भदाै २६ गते मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

यस्तो छ साेमबार विदेशी मुद्राको विनिमय दर

भदाै २५ गते साेमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर

भदाै २४ गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

Logo