Tag: निर्वाचन समाचार

चुनाव जित्ने एमाले र कांग्रेस उम्मेदवार (नामावलीसहित)

मतपरिणाम सार्वजनिक भइरहँदा नेपालका दुई प्रमुख राजनीतिक दल एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको

सुनसरी १(१) : एमालेका रमेश बस्‍नेत निर्वाचित

बस्नेतले ११ हजार १०२ मत ल्याउँदा कांग्रेसका थापाले ९ हजार ७५२ मत प्राप्त गरे ।

प्रतिनिधि सभातर्फ कर्णाली प्रदेशमा एमाले ‘नील’ !

मत गणना जारी रहेका क्षेत्रमा यदि कुनै चमत्कार नभए ति क्षेत्रमा पनि एमालेले हार बेहोर्ने

१४ निर्वाचन क्षेत्रमा एमालेको अग्रता कायम (सूचीसहित)

आम निर्वाचनको जारी मतगणनामा नेकपा एमालेले ३२ स्थानमा जीत हासिल गर्दा १४ सिटमा अग्रता कायमै

१४ निर्वाचन क्षेत्रमा कांग्रेसको अग्रता

आइतबार सम्पन्न निर्वाचनको जारी मतगणनामा ३९ सिट जितिसकेको कांग्रेसले १४ सिटमा अझै अग्रता कायम गरेको

पहिलो पटकको स्पर्धामै ठाकुर गैरेको जित सुनिश्चित

पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले पहिलो पटकको प्रतिस्पर्धामै जित

गुल्मी १ मा प्रदीप ज्ञवालीलाई पराजित गर्दै, कांग्रेसका भण्डारी विजयी

शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्।

सुनसरी ३ मा गच्छदारभन्दा चौधरी ४ हजार मतले अघि

पछिल्लो मतपरिणाममा उनी नेकपा एमालेकी भगवती चौधरीभन्दा ४ हजार बढी मतले पछि छन्।

समानुपातिकमा एमालेले कटायो १० लाख मत

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले १० लाखभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगका अनुसार

प्रतिनिधिसभामा एकीकृत समाजवादीकाे १० सिट

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा १० सिट जितेको छ ।

Logo