Tag: राजनीति

भीमदत्त नगरपालिकामा कांग्रेस विजयी

कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

७५३ स्थानीय तह मध्ये २७ पालिकाको नतिजा आउन बाँकी

गत वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनको अब २७ पालिकाको नतिजा आउन बाँकी छ ।

व्यासको प्रमुख-उपप्रमुखमा कांग्रेस विजयी, वडामा पनि कांग्रेसकै वर्चस्व

तनहुँको व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत प्राप्त

गौरीगन्जमा यसअघिकी उपाध्यक्ष बनिन् अध्यक्ष, उपाध्यक्ष पनि महिला निर्वाचित

झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला निर्वाचित भएका छन् ।

भरतपुरमा रेनुभन्दा १० हजार मतले पछि परे सुवेदी

चितवनको भरतपुर महानगरपालिकामा माओवादीक केन्द्रकी रेनु दाहालको मतान्तर फराकिलो हुँदै गएको छ ।

शिवसताक्षीमा एमाले निर्वाचित

झापाको शिवसताक्षी नगरपालिका प्रमुखमा नेकपा एमाले विजयी भएको छ ।

भीम रावलको वडामै एमाले उम्मेदवार पराजित, स्वतन्त्र उम्मेदवार विजयी

नेकपा एमालेका नेता भीम रावलको वडामै नेकपा एमाले पराजित भएको छ ।

मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी

मोरङको सुन्दर हरैँचा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

महागढीमाईमा विजय जुलुस निकाल्ने क्रममा झडप

महागढीमाई नगरपालिकामा कांग्रेसको विजय जुलुस निकाल्ने क्रममा झडप भएको छ ।

पोखरा : २४ हजार मत गन्न बाँकी, धनराजको चार हजार मतान्तरले अग्रता

कास्कीको पोखरा महानगरपालिकाको अब करिब २४ हजार मत मात्रै गन्न बाँकी छ ।

Logo