सरकारले ल्याएको आयकर बढाउने नीतिलाई स्वीकार्न नसकिने भन्दै आन्दोलन थालेका उनीहरुले आज माइतीघरमा विरोध प्रर्दशन
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ।
शुक्रबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ।
कुथेली बुखरी स्मल हाइड्रोपावरले जेठ १९ गते देखि आइपीओ बिक्री खुला गरेको छ।
नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ ।
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९९ विन्दुले बढेको छ। यससँगै सूचक १८५०.७९ विन्दुमा आएको छ ।
रावा इनर्जी डेभलपमेन्ट कम्पनीले आज जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ।
युनिक नेपाल लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने बुधबार अन्तिम दिन हो।
उद्योग प्रभावित क्षेत्रका बासिन्दाले बुधबार कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्।
मंगलबार सुरुवाती चरणबाट नै घटेको सेयर बजार ५३ दशमलव १६ अंकले घटेर बन्द भएको छ